नियम ५१
कार्य सम्पादन मूल्याङ्कन फाराम उपलव्ध गराउनु पर्ने
कार्य सम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवाको लागि सम्भाव्य उम्मेदवारहरूको व्यक्तिगत विवरण र कार्य सम्पादन मूल्याङ्कन फाराम सम्बन्धित निकायले आयोगलाई उपलव्ध गराउनु पर्नेछ ।